काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र उपमहासचिव घनश्याम भुसाल पक्षीय नेताहरूको छुट्टै भेला सुरु भएको छ ।
नयाँ बानेश्वरस्थित बानेश्वर क्याम्पसमा पार्टीको आगामी केन्द्रीय कमिटी र स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न यो छलफल आयोजना गरिएको हो । बैठकमा स्थायी कमिटी सदस्य हरि पराजुली, पोलिटब्यूरो सदस्यहरू लक्ष्मण लम्साल र नरेशकुमार शाही, केन्द्रीय सदस्यहरू सुशील भट्टराई र मनाकुमारी साउदलगायत सहभागी छन् ।
भेलाको अगुवाइ पूर्वमन्त्री तथा पार्टीका पूर्वसचिव जीवनराम श्रेष्ठले गरेका छन् । पछिल्लो समय पार्टी अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनालबीच असमझदारी बढेको छ ।
अध्यक्ष नेपालको कार्यशैलीलाई निरङ्कुश भन्दै उनको पक्षमा नरहेका नेता-कार्यकर्तामाथि जिम्मेवारी खोस्ने वा जिम्मेवारीविहीन बनाउने प्रवृत्ति बढेको आरोप लागेको छ ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदीलय बैठक बोलाएका छन्। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक बुधबार बस्न लागेको हो। बैठक...
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि सर्वदलीय बैठक राख्न सुझाव दिएका छन् । मंगलवार...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् । देउवाले मंगलबार ७ बुँदे अपिल...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्न सरकारसँग माग गरेका छन् । आज मंगलवार बसेको...
काठमाडौं। नेपाली कांग्रेसले निर्वाचन निर्देशिका २०८३ जारी गरेको छ। पार्टीको १५ औं महाधिवेशनलाई मर्यादित,व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend