काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा डा गोविन्द केसीले धनगढीस्थित गेटा मेडिकल कलेजमा २३ औँ सत्याग्रह सुरु गर्न लागेका छन्।
सरकारले चिकित्सा शिक्षातर्फ (एमबीबीएस) को सिट संख्या बढाएको बिरोधमा डा केसीले सत्याग्रह सुरु गर्ने जनाएका हुन। चिकित्सा शिक्षा आयोगले २१औं बैठकले एमबीबीएसमा ४९५ सिट थपेर २,६३५ पुर्याएको छ। बीडीएसको सिट ६२५ बनाइएको छ।
सिट संख्या गर्ने निर्णय फिर्ता लिन माग गर्दै आएका डा केसीले सरकारले चासो नदिएपछि आजदेखि सत्याग्रह सुरु गर्न लागेका हुन्।
आयोगले १०० सिट संख्या तोकेको सबै निजी मेडिकललाई सिट बढाएर १३० पुर्याएको छ। सरकारीमा भने सिट बढेको छैन्।
चिकित्सा शिक्षा सुधारको माग राखेर डा गोविन्द केसीले २०६९ देखि अनसन बस्न सुरु गरेका थिए। डा केसीको एक्लो प्रयासका कारण नै सरकारले चिकित्सा शिक्षा आयोग गठन गरेर सिट र शुल्क निधारण गरेको थियो।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवलदार मृत फेला परेका छन्। गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन् । मंगलवार भक्तपुरमा राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend