Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री पुगे चिनियाँ धान खेतमा (तस्बिरहरू)


    आइतबार, भाद्र १५ २०८२
    655
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पाँच दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली चीनियाँ धान खेतीको अवलोकन गरेका छन् ।

    चीनको थियानजिनमा रहेका प्रधानमन्त्री ओलीले आज जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका हुन् ।

    तस्बिरहरूः

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार