Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जडीबुटी कम्पनीको महाप्रबन्धकका लागि दरखास्त आह्वान


    बिहिबार, भाद्र १२ २०८२
    530
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको रिक्त महाप्रबन्धकका लागि दरखास्त आह्वान भएको छ।

    महाप्रवधन्धक नियुक्तिका लागि गठित छनोट समितिले आज सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो।

    योग्यता पुगेका इच्छुक नेपाली नागरिकले अबको १५ दिनभित्र दरखास्त दिन सक्नेछन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार