Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उखु किसान आन्दोलनमा लोसपाको ऐक्यबद्वता


    बुधबार, भाद्र ११ २०८२
    950
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उखु अनुदानको लागि आन्दोलित किसानहरुको आन्दोलन प्रति एक्यवद्धता जनाउन लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रतिनिधि माईतीघर पुगेका छन् ।

    मधेश प्रदेश अध्यक्ष एवं पुर्व मन्त्री जितेन्द्र सोनल, रामप्रकाश चौधरी, उपाध्यक्ष श्याम गुप्ता, महासचिव डा। सुरेन्द्र कुमार झा लगायत माईतीघर पुगेका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार