Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • मंगलबार ४.८३ अंकले बढ्यो सेयर बजार


    मंगलबार, भाद्र १० २०८२
    825
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । अघिल्लो दिन २१ अंक बढेको सेयर बजार मंगलबार ४.८३ अंक बढेको छ । आजको वृद्धिपछि नेप्से परिसूचक २७६६ अंकमा पुगेको छ ।

    कारोबार सुरु भएको १० मिनेटमै नेप्से २७७५ अंकसम्म पुगेको थियो, जुन अंक कारोबार अवधिभरको लागि उच्चतम रह्यो ।

    बजार बढे पनि कारोबार रकम डेढ अर्ब बढीले घटेको छ । अघिल्लो दिन ५ अर्ब ७५ करोडको कारोबार भएकोमा आज ४ अर्ब १८ करोडको भयो । बजार बढे पनि धेरैजसो कम्पनीको मूल्य घटेको छ । १०१ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो भने एउटाको स्थिर रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार