Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • एमाले केन्द्रीय कमिटी बैठक स्थगित


    मंगलबार, भाद्र १० २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको छ । भदौ १३ गतेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्म बैठक स्थगित गरिएको हो ।

    विधान महाधिवेशनमा लैजाने प्रस्तावहरुमाथि छलफल गर्ने प्रयोजनका लागि १३ गते बैठक तोकिएको थियो । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विधान संशोधन मस्यौदा माथि आएको सुझावहरु मिलाउनुपर्ने भएकाले बैठक स्थगित गरिएको हो ।

    एमालेको दोस्रो विधान महाधिवेशन २०–२२ भदौमा तोकिएको छ । उक्त महाधिवेशनमा प्रस्तुत गर्ने विधान संशोधन मस्यौदा पछाइकै लागि समय लाग्ने भनेर १३ भदौमा बैठक बोलाइएको थियो

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार