Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक


    सोमबार, भाद्र ९ २०८२
    620
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

    बैठक सोमबार बेलुकी ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बोलाइएको हो ।

    बैठकमा सरकारका नियमित कामकाजसँगै केही नियुक्ति, सरुवा र बढुवा सम्बन्धी निर्णय हुने बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार