Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा


    सोमबार, भाद्र ९ २०८२
    550
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । हरितालिका तीज पर्वको अवसर पारेर लुम्बिनी प्रदेश सरकारले भोली सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गरी प्रदेशभरिका सम्पूर्ण सरकारी तथा गैरसरकारी निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार