Nepal Face
  • आइतबार, १० साउन २०८३
  • साफ यु-१७ महिला च्याम्पियनसिप: नेपालले आज बंगलादेशसँग खेल्दै


    आइतबार, भाद्र ८ २०८२
    700
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । साफ यु-१७ महिला च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दै छ ।

    खेल भुटानको थिम्पुमा नेपाली समयअनुसार बेलुका पौने ६ बजे शुरु हुनेछ। यसअघि आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली भूटानलाई हराएको थियो भने पहिलो खेलमा भारतसँग पराजित भएको थियो।

    प्रतियोगितामा नेपाल, भूटान, भारत र बंगलादेश सहभागी छन्। डबल राउन्ड रोबिन लिगका आधारमा चलिरहेको प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार