Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नागरिकता ऐन संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित


    शुक्रबार, भाद्र ६ २०८२
    760
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ ।

    शुक्रबार बसेको सभाको बैठकले विधेयक पारित गरेको हो । प्रतिनिध सभाबाट पारित भएर गएको विधेयक अब राष्ट्रियसभाले पुन: प्रतिनिधिसभामै पठाउँछ ।

    पारित विधेयकले आमाको नाममा सर्तसहित नागरिकता जारी हुन सक्ने प्रावधान रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार