Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भूमि विधेयक प्रतिनिधिसभामा पेस


    शुक्रबार, भाद्र ६ २०८२
    585
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट बिहीबार फरकमतसहित पारित ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ प्रतिनिधिसभामा पेस भएको छ ।

    समिति सभापति कुसुमदेवी थापाले शुक्रवार विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेकी हुन् ।

    समितिले प्रतिवेदन पारित गर्ने वेलामा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फरक मत राखेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार