Nepal Face
  • आइतबार, १० साउन २०८३
  • क्रिकेट: नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै


    शुक्रबार, भाद्र ६ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल र पाकिस्तानबीचमा प्रतिस्पर्धा हुँदैछ ।

    टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो ।

    अष्ट्रेलियामा जारी शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो ।

    खेल नेपाली समयअनुसार अपराह्न ३ः१५ बजे प्रारम्भ हुनेछ ।

    शृङ्खला सहभागी ११ टोलीमध्ये अङ्क तालिकाको सातौँ स्थानमा रहेको छ ।

    नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार