Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि हुने


    बिहिबार, भाद्र ५ २०८२
    790
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आउँदो नोभेम्बर १७ (मंसिर १ गते) देखि हुने भएको छ ।

    बिहीबार सामाजिक सञ्जालमार्फत एनपीएल २०२५ नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म हुने जानकारी दिइएको हो ।

    एनपीएलका लागि खेलाडीको मिनी अक्सन सम्पन्न भइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार