Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दैलेखमा एक महिला मृत फेला


    मंगलबार, माघ २० २०७७
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत  ।  पश्चिम दैलेखमा एक जना महिला मृत फेला परेकी छिन् । 

    आठविस नगरपालिका–८ विसल्लाकी  ५० वर्षीया नरतम नेपाली सोही नगरपालिकाको वडा नम्बर ४ तिलेपाटामा मृत अवस्थामा फेला परेकी हुन् ।

    नेपाली सोमबार आफन्तको मृत्यु भएपछि कर्णाली नदीमा मलामी गएकी थिइन् । तर, उनी मंगलबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार