Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • सिन्धुपाल्चोकमा बस दुर्घटना, १६ जना घाइते


    मंगलबार, माघ २० २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सिन्धुपाल्चोकको ११ किलो क्षेत्रमा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।

    दोलखाबाट काठमाडौं आउँदै गरेको अरनिको यातायातको बा २ ख २७८९ नम्बरको बस लामो साघु जिरी खण्डको ११ किलो भिरकुना नजिकै दुर्घटनामा परेको हाे ।

    दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेहरूकाे सदबहार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार