Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाली कांग्रेसले बोलायो संसदीय दलको आकस्मिक बैठक


    मंगलबार, भाद्र ३ २०८२
    695
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसले पनि आकस्मिक रूपमा संसदीय दलको बैठक बोलाएको छ ।

    आज दिउसो २ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको एक सांसदले बताए । सांसदहरुसँग छलफल गरेर उपसभामुखबारे निर्णय गर्न लागेको बताइएको छ ।

    नेकपा एमालेले पनि आजै आकस्मिक रुपमा संसदीय दलको बैठक बोलाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार