Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेले बोलायो आकस्मिक संसदीय दलको बैठक


    मंगलबार, भाद्र ३ २०८२
    670
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

    बैठक बिहान साढे १० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बस्नेगरी बोलाइएको एमाले सांसद सूर्य थापाले जानकारी दिए । आकस्मिक रुपमा बोलाइएको बैठकको एजेन्डा केही खुलाइएको छैन ।

    प्रतिनिधि सभाको बैठक भोलि बुधबार बस्दैछ । त्यसअगाडि आज एमालेले संसदीय दलको बैठक आकस्मिक रुपमा बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार