Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुक्खा पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड खुल्यो


    आइतबार, भाद्र १ २०८२
    785
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • चितवन । नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको सडक खुलेको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुईन खोलामा आज बिहान सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

    पहिरो पन्छाएसँगै सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले पहिरो पन्छाएसँगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार