Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शुक्रबार सुन चाँदीकै भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?


    शुक्रबार, साउन ३० २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य आज फेरि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यभाउ आज तोलामा ६ सय रुपैयाँ घटेको हो।

    सुनको भाउ आज तोलाको एक लाख ९६ हजार दुईसय रुपैयाँ कायम भएको महासंघले जनाएको छ। गएको आइतबारदेखि लगातार घटेको सुनको मूल्य हिजो थोरै बढेको थियो। बुधबार सुनको मूल्य तोलाको एकलाख ९६ हजार आठ सय रुपैयाँ थियो।

    आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँ घटेर दुईहजार तीन १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार