Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ सामान्य बढ्यो, तोलाको कति पुग्यो ?


    बिहिबार, साउन २९ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली बजारमा आज(बिहीबार) सुनचाँदीको भाउ सामान्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १०० रुपैयाँले बृद्दी भएको हो ।

    जसअनुसार छापावाल सुन तोलामा १ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ । बुधबार तोलामा १ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । बुधबार तोलाको २३ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २३ सय ४० रुपैयाँ कायम गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार