Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • विराटनगरको बालसुधार गृहमा झडप, एकजना प्रहरी घाइते


    बुधबार, साउन २८ २०८२
    895
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर। विराटनगरस्थित बालसुधार गृहमा झडप भएको छ। बुधबार दिउँसो बाल बिज्याइँकर्ता र प्रहरीबीच झडप भएको हो।

    झडपमा परी एकजना वरिष्ठ प्रहरी हवल्दार घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी हस्तबहादुर सुनारले जानकारी दिए ।

    सुधार गृहमा थप घटना हुन नदिनका लागि थप प्रहरी परिचालन गरिएको छ ।

    घटनास्थलमा मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाको नेतृत्वमा टोली खटिएको छ। सुनारका अनुसार अहिले अवस्था सामान्य छ ।

    सुधार गृहमा २४९ जना बालकहरू छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार