Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा बिशेष सम्बोधन गर्ने


    बुधबार, साउन २८ २०८२
    910
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् ।

    आज दिउँसो १ः०० बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले बिशेष सम्बोधन गर्न लागेका हुन् ।

    तुर्केमिनिस्तान भ्रमणलगायत समसमायिक राजनीतिका बारेमा उनले बिशेष धारणा राख्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार