Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लेदोसहितको पहिरोले जोमसोम-कोरला सडक अवरुद्ध


    बुधबार, साउन २८ २०८२
    925
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • मुस्ताङ । जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ– मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास क्षेत्रीका अनुसार सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी टोली परिचालन भएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार