Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बागमती प्रदेश सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची


    बुधबार, साउन २८ २०८२
    680
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११:०० बजे बस्नेछ ।

    आजको बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले महालेखा परीक्षकको कार्यालयबाट प्राप्त आर्थिक वर्ष २०८१र८२ को प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ ।

    प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार बैठकमा समसामयिक विषयमा सदस्यहरूले आ–आफ्ना धारणा प्रस्तुत गर्ने कार्यसूची छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार