Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्ड–नेपाल समूहकाे केन्द्रीय कमिटी बैठक सुरु


    सोमबार, माघ १९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनस्ट पार्टी (प्रचण्ड–नेपाल पक्ष) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

    बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधव कुमार नेपालले पार्टी विभाजित नभएको र दुई तिहाइ केन्द्रीय सदस्य आफूहरुकै पक्षमा रहेको दावी गरेका छन् ।

    केपी ओलीले जथाभावी गुटगत क्रियाकलाप गरेपछि पार्टीमा गम्भीर संकट आएको उल्लेख गर्दै उनले पार्टी विभाजित भने नभएको बताए । उनले मुल पार्टी आफूहरु नै रहेको पनि बैठकमा बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार