Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तोलामा १३०० रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


    मंगलबार, साउन २७ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले घटेको हो ।

    आज छापवाल सुन प्रतितोला एक लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको ले जनाएको छ । सोमबार सुन तोलामा एक लाख ९८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १० रुपैयाँले घटेर २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी २ हजार ३१५ रुपैयाँमा कायम भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार