Nepal Face
  • शुक्रबार, २ असोज २०८३
  • मन्त्रिपरिषद बैठक बस्दै


    सोमबार, साउन २६ २०८२
    890
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बैठक बोलाएका छन् । बैठक आज साँझ ७ बजे बालुवाटारमा बस्ने गरी बोलाएका हुन्।

    आजको बैठकमा केही महत्त्वपूर्ण प्रशासनिक निर्णय हुने बताइएको छ । यसअघि बसेको मन्त्रिपरिषद् बैठकमा पनि सरुवाको विषयमा निर्णय भएको थियो।

    तर, प्रधानमन्त्री ओली देशबाहिर रहेका कारण अन्तिम सूची पेश गर्न नसक्दा निर्णय कार्यान्वयन हुन सकेको थिएन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार