Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • यी हुन् गण्डकीमा खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)


    सोमबार, साउन २६ २०८२
    960
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । गण्डकी प्रदेश सरकारले ७ निर्देशनालयसहित ९ सरकारी निकाय खारेज गरेको छ ।

    यसैगरी विभिन्न ३२ वटा निकायलाई गाभेर १७ वटा बनाउने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको छ ।

    यससँगै १८५ कर्मचारी दरबन्दी कटौती भएको छ ।

    सम्बन्धित समाचार: ७ निर्देशनालय र १८५ दरबन्दी कटौती गर्ने गण्डकी सरकारको निर्णय

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार