Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली


    आइतबार, साउन २५ २०८२
    780
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडेल भेट्न राष्ट्रपतिको कार्यालय (शीतल निवास) पुगेका छन्।

    अहिले प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल भइरहेको छ।

    तुर्कमेनिस्तान भ्रमण सकेर शुक्रबार राति मात्र स्वदेश फर्किएका प्रधानमन्त्री ओली राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्न शीतल निवास पुगेका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार