Nepal Face
  • आइतबार, १० साउन २०८३
  • समयमा काम सम्पन्न नगर्ने यी २२ कम्पनीसँग सरकारले माग्यो स्पष्टीकरण


    शुक्रबार, साउन २३ २०८२
    885
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले समयमै काम सम्पन्न नगर्ने कान्छाराम कन्स्ट्रक्सनसहित दुई दर्जन ठेकेदार कम्पनीलाई स्पष्टीकरण माग गरेको छ ।

    सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै ति कम्पनीहरुलाई सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनेको हो ।

    कार्यालयले यसअघि पनि ३० दिनको म्याद दिएर स्पष्टीकरण सोधेको थियो । तर उनीहरुले कुनै जवाफ नदिएपछि आज पुनः स्पष्टीकरणको मौका दिइएको हो ।

    स्पष्टीकरण चित्तबुझ्दो नभए कालोसूचीमा राख्ने चेतावनी दिइएको छ । कालोसूचीमा परेमा कालोसूचीमा परेको अवधिभर सार्वजनिक खरिदका कुनै पनि प्रक्रियामा भाग लिन पाइँदैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार