Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • चारवटा अदालतले दोषि भनेको रबि लामिछाने कसरी निर्दाेष हुन्छन् ?: विश्वप्रकाश शर्मा


    बुधबार, साउन २१ २०८२
    870
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीले चलाई रहेको हस्ताक्षर अभियान प्रति प्रश्न उठाएका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै शर्माले चारवटा अदालतले दोषि भनेको रबि लामिछानेलाई कसरी राजनीतिक दलले निर्दोष सावित गर्न मिल्छ भनेर प्रश्नसमेत गरेका छन् ।

    सबैजसो अदालतले उनीलाई निर्दोष भन्न नसकिने उल्लेख गर्दै शर्माले उनीसँगै मुछिएका अरु सबै दोषि तर उनी निर्दोष भन्न नमिल्ने दावी गर्दै दोषी ठहराइ सकेकाले छुटाउनको लागि हस्ताक्षरको दबाब नदिन पनि अनुरोध गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार