Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुख्यमन्त्री लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा


    सोमबार, साउन १९ २०८२
    775
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता भएको छ ।

    लामाले आफ्ना सचिवालय सदस्य छत्र लामामार्फत प्रदेश प्रमुखको प्रमुखका स्वकीय बलराम गैरेलाई राजीनामा पत्र बुझाएका छन् ।

    प्रदेश प्रमुख दिपक देवकोटा उपचारपछि सोमबार हेटौँडा फर्केका छन् । उनी निवासमा आराम गरिरहेका छन् । मुख्यमन्त्रीको राजीनामा पत्र प्राप्तपछि नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया अघि बढ्ने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार