Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तनहुँको ऐना पहरामा यात्रुवहाक बस दुर्घटना


    आइतबार, साउन १८ २०८२
    605
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । तनहुँको आँबुखैरेनीनजिकै ऐना पहरामा यात्रुवाहक गाडी दुर्घटना भएको छ ।

    आइतबार अपराह्न सवा ४ बजेतिर आँबुखैरेनी गाउँपालिकास्थित ऐनापहरानजिकै बस सडकबाट तल खसेको हो ।

    गोरखाबाट नारायणगढका लागि छुटेको ग२ख १०७७ नम्बरको बस दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीका अनुसार बस गोरखाबाट नारायणगढ जाँदै थियो । घटनाको थप विवरण आउन बाँकी छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार