Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाढी पहिरोका कारण यी ७ वटा सडक पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)


    आइतबार, साउन १८ २०८२
    835
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । वर्षासँगै बाढी पहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् ।

    आइतवार प्रहरी प्रधान कार्यालयले जारी गरेको विवरण अनुसार संखवासभा, रसुवा, रोल्पा, हुम्ला, जाजरकोट र रुकुम रश्मि जिल्लाहरूमा पूर्ण रूपमा सडक मार्गहरू अवरुद्ध भएको छ ।

    आइतबार १२ बजेसम्मको अपडेटमा केही सडकमा एकतर्फी सवारीसाधन सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार