विराटनगर । नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले युवा (जेन्जी) पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य सङ्कटमा पर्ने चेतावनी दिएका छन् । उनले कांग्रेस कमजोर भए लोकतन्त्र नै कमजोर हुने बताए ।
कोइरालाले लोकतन्त्र बिना नेपाली जनताको भविष्य असम्भव रहेको स्पष्ट पारे । बलियो कांग्रेसले मात्र लोकतन्त्रको रक्षा गर्न सक्ने भन्दै उनले युवालाई पार्टीमा जोड्नुपर्नेमा जोड दिए ।
विराटनगर महानगर वार्ड नं। ४ को नेपाली कांग्रेस कार्यसमितिले आयोजना गरेको ज्येष्ठ नागरिक सम्मान समारोहमा बोल्दै कोइरालाले लोकतन्त्रको स्थायित्व र देश विकासमा कांग्रेसको भूमिका युवालाई बुझाउनुपर्ने बताए ।
उनले राजनीतिप्रति युवाको वितृष्णालाई आकर्षणमा बदल्नु अहिलेको मुख्य चुनौती रहेको उल्लेख गरे । युवालाई कांग्रेसको विचार र इतिहासप्रति आकर्षित गर्न सकिए पार्टी र लोकतन्त्र दुवै बलियो हुने उनको धारणा छ ।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend