Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रेशमले श्रीमतीलाई बर्खास्त गरेर बावुलाई बनाए नाउपाको अध्यक्ष


    बिहिबार, साउन १५ २०८२
    855
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको बिबाद चरमसिमामा प्रकट भएको छ। अध्यक्ष रञ्जिता श्रेष्ठविरोधी पक्षधरको राष्ट्रिय भेलाले उनलाई पदमुक्त गरेको छ ।

    साथै, श्रेष्ठलाई पदमुक्त गरेको सो भेलालले संरक्षक रेशमलाल चौधरीका बुबा लालवीरलाई अध्यक्षमा चयन गरेको छ ।

    हिजो मात्र रञ्जितालाई साधारण सदस्यसमेत नरहने गरी पार्टी अध्यक्षबाट हटाएको भोलीपल्ट यो निर्णय भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार