Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बागमती प्रदेश संसदीय दलको नेतामा बानियाँ निर्वाचित, लामा पराजीत


    मंगलबार, साउन १३ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको  हैसियत गुमाएका छन् ।

     दलका नेता लामाविरुद्ध इन्द्रबहादुर बानियाको नेतृत्वमा २१ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको थियो। सोही विषयलाई टुङ्गोमा पुर्‍याउन भएको मतविभाजनमा लामाले संसदीय दलको नेताको  हैसियत गुमाएका हुन् ।

    आज भएको मतविभाजनमा लामाको विपक्षमा २२ मत परेको छ भने पक्षमा १५ मत मात्र परेको छ । आज बसेको संसदीय दलको बैठकमा मत विभाजन भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार