Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • बागमती काँग्रेस संसदीय दलको बैठक बस्दै


    मंगलबार, साउन १३ २०८२
    695
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको बैठक बस्ने भएको छ । प्रदेश राजधानी हेटौडामा बिहान १० बजे सो बैठक बस्नेछ।

    बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामामाथि आफ्नै पार्टी नेपाली काँग्रेसका प्रदेश सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेपछि सो बारेमा निर्णय लिन बैठक बस्न लागेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार