Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्ड-माधव नेपाल भेट्दै


    सोमबार, साउन १२ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच भेटवार्ता हुने भएको छ ।

    दुई नेताबीच आज दिउँसो ३ बजे सिंहदरबारमा भेट हुन लागेको हो । भेटमा समसायिक विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार