Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेल नियुक्त


    सोमबार, साउन १२ २०८२
    780
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । न्याय सेवा आयोगले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेललाई नियुक्त गरेको छ ।

    आज (सोमबार) बिहान बसेको आयोगको बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार पौडेललाई मुख्यरजिष्ट्रार बनाएको हो ।

    ५८ वर्षे उमेरहदका कारण देवेन्द्रराज ढकाल गत आइतबारदेखि अवकाशमा गएपछि मुख्य रजिष्ट्रार पद रिक्त थियो ।

    २०७४ साल असारबाट सर्वोच्च अदालतमा मुख्यसचिव सरह मुख्य रजिष्ट्रार राख्ने अभ्यास छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार