Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको भाउ ११ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?


    आइतबार, साउन ११ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ।

    नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले घटेको हो ।

    आज छापवाल सुन तोलाको १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ अघिल्लो साताको अन्तिम दिन शुक्रबार एक तोला सुन १ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

    सुनको भाउ घटेसँगै चाँदीको भाउ पनि घटेको महासंघले जनाएको छ । ५० रुपैयाँले घटेर आज प्रतितोला चाँदी २२ सय ९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार