Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • प्रतिनिधि सभा बैठक १० दिनका लागि स्थगित


    शुक्रबार, साउन ९ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधि सभा बैठक १० दिनका लागि स्थगित भएको छ ।

    शुक्रबारको बैठक अन्त्य गर्दै सभामुख देवराज घिमिरेले अर्को बैठक आगामी १९ साउन दिउँसो १ बजे बस्ने जानकारी दिए ।

    शुक्रबारको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयकमाथि छलफल भयो । छलफलपछि सभाले यो विधायकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार