Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माधव नेपाल र नेत्रविक्रम चन्दबीच भेटवार्ता


    बिहिबार, साउन ८ २०८२
    3.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) बिच भेटवार्ता भएको छ ।

    एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार दिउँसो छलफल भइरहेको विप्लवको सचिवालयले जनाएको छ ।

    समसामयिक राजनीति, समाजवादी मोर्चाको बैठकको तयारी लगायत विषयमा छलफल केन्द्रित रहेको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार