Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विप्लव नेतृत्वको नेकपाले बैतडीमा सुरु गर्‍यो सामूहिक कोदो खेती


    बिहिबार, साउन ८ २०८२
    925
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बैतडी । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बैतडीमा सामूहिक कोदो खेती सुरु गरेको छ। दोगडाकेदार गाउँपालिका–१ को रिममा ७ रोपनी जमिन लिजमा लिएर नेकपाले सामूहिक कोदो खेती सुरु गरिएको हो।

    दोगडाकेदार गाउँपालिका–१ को वडा कमिटीका करिब २६ जना सदस्य कोदो खेतीमा सरिक भएको जिल्ला इन्चार्ज कुँवरले जानकारी दिए। बाँझो जग्गा उपयोग गरी नेता कार्यकर्ता र पार्टीलाई आत्मनिर्भर बनाउने उद्देश्यले सामूहिक खेतीमा अग्रसर भएको उनले बताए।

    देशभर माग बढ्दै गएको र उत्पादनमा कमी आइरहेको अवस्थामा कोदोले

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार