Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसद विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहद्वारा माइतीघरमा धर्ना


    शुक्रबार, माघ १६ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •                                                                         फाइल तस्बिर

    काठमाडाैं । प्रतिनिधि सभा विघटनविरुद्ध चरणवद्ध आन्दोलन गरिरहेकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले शुक्रबार पनि माइतिघरमा धर्ना दिएको छ ।

    प्रधानमन्त्रीद्वारा असंवैधानिक रुपमा संसद विघटन गरिएको भन्दै त्यसको विरोधस्वरुप प्रचण्ड–नेपाल समूहले माइतिघरमा धर्ना दिएको हो ।

    संविधानले प्रतिनिधि सभा विघटनको कल्पना नै नगरेको र संसद जिवित छ भन्‍ने सन्देश दिन एक साताका लागि धर्ना गरिएकाे प्रचण्ड–नेपाल समूहले जनाएकाे छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार