Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मधेश प्रदेशलाई विपद् संकटग्रस्त घोषणा गर्ने निर्णय


    बुधबार, साउन ७ २०८२
    895
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सरकारले मधेश प्रदेशमा विपद् संकटग्रस्त घोषणा गरेको छ।

    बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेशमा विपद् संकटग्रस्त घोषणा गर्ने निर्णय गरेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार