Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • बालुवाटारमा साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्दै


    आइतबार, साउन ४ २०८२
    815
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बैठक आह्वान गरेका छन् । बैठक आज साँझ ६ बजे बालुवाटारमा बस्ने गरी बोलाइएका हुन् ।

    सामान्यतया सोमबार बस्ने नियमित मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीको सम्भावित कार्य व्यस्तताका कारण आजैका लागि सारिएको बताइएको छ।

    बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक र नीतिगत विषयमा छलफल हुने अनुमान गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार