Nepal Face
  • आइतबार, १० साउन २०८३
  • केपी ओली र विद्या भण्डारीबीच छलफल जारी


    आइतबार, साउन ४ २०८२
    740
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । केपी ओली र विद्या भण्डारीबीच छलफल सुरु भएको छ।

    प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच च्यासलमा केहीबेरदेखि मात्रै भेटवार्ता सुरु भएको हो ।

    दिउँसो ३ बजेका लागि तय भएको भेटघाट प्रधानमन्त्री ओलीको कार्य व्यस्तताका कारण केहीबेर ढिलोगरी सुरु भएको हो ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार