Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विद्यासँग भेटवार्ता गर्न ओली पनि पुगे च्यासल


    आइतबार, साउन ४ २०८२
    835
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेका छन् ।

    उनले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

    सोही भेटवार्ताका लागि भण्डारी केहीबेर अघि नै पार्टी कार्यालय पुगेकी थिइन् । उनी केहीबेरदेखि प्रधानमन्त्री ओलीलाई पार्टी कार्यालयमै कुरिरहेकी छिन् ।

    दिउँसो ३ बजे भनिएको भेटवार्ता प्रधानमन्त्रीको कार्यव्यवस्तताका कारणले केहीबेर पर धकेलिएको थियो ।

    अब केहीबेरमै उनीहरू वार्तामा जुट्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार